K P System (नक्षत्र पद्धति)
प्राचिन समयमा ज्योतिष शास्त्र मूलतः नक्षत्राधिष्ठित थियो । ग्रीकका शास्त्रिहरुले राशिको संकल्पना जव ज्योतिष शास्त्रमा प्रयोग गर्न थाले, उनिहरुको देखासिखी हामीहरुले पनि गर्दागर्दै, नक्षत्रलाई नजरअन्दाज गर्न थाल्यौ । विवाहको लागी र मुहुर्त निकाल्नको लागि मात्र आज हामिले नक्षत्रको प्रयोग गर्दछौ । नक्षत्रविना ज्योतिष अधुरो हुन्छ भन्ने जान्दा जान्दै पनि यसलाई नजरअन्दाज गर्दै गयौ ।कृष्णमूर्ति पद्धतिले नक्षत्रहरुको बारेमा अनुसन्धान गर्दछ ।
नेपाली राशिफल
हाम्रा सेवाहरु
कुनै पनि प्रकारको ज्योतिष परामर्श
हाम्रा ग्राहकहरू के भन्नुहुन्छ
आजको पञ्चाङ
आजको पञ्चाङ वा तिथिपति ज्योतिष एक नेपाली परम्परागत ज्योतिषीय पद्धति हो जसले वैदिक ज्योतिषको आधारमा दिइएको मिति र ताराको समन्वय आधारित छ। यसले व्यक्तिको जन्म मिति र समय अनुसार दिन, तिथि, नक्षत्र, योग र करणको पठाउने गर्दछ।
हाम्रो समूह
हाम्रो लेख/समाचार
कृष्णमूर्ति ज्योतिष प्रणाली भनेको के हो ?
कृष्णमूर्ति ज्योतिष प्रणाली भनेको के हो ? जन्म : १। ११ । १९०८ समय : […]
वृष राशिको वारेमा (पूर्ण जानकारी)
वृष राशिको वारेमा पूर्ण जानकारी राशी चक्रमा द्वितिय स्थानमा रहेको वृष लग्न एक सुदृढ एवं […]