loading

K P System (नक्षत्र पद्धति)

प्राचिन समयमा ज्योतिष शास्त्र मूलतः नक्षत्राधिष्ठित थियो । ग्रीकका शास्त्रिहरुले राशिको संकल्पना जव ज्योतिष शास्त्रमा प्रयोग गर्न थाले, उनिहरुको देखासिखी हामीहरुले पनि गर्दागर्दै, नक्षत्रलाई नजरअन्दाज गर्न थाल्यौ । विवाहको लागी र मुहुर्त निकाल्नको लागि मात्र आज हामिले नक्षत्रको प्रयोग गर्दछौ । नक्षत्रविना ज्योतिष अधुरो हुन्छ भन्ने जान्दा जान्दै पनि यसलाई नजरअन्दाज गर्दै गयौ ।कृष्णमूर्ति पद्धतिले नक्षत्रहरुको बारेमा अनुसन्धान गर्दछ ।

हाम्रा ग्राहकहरू के भन्नुहुन्छ

मैले भैरव ज्योतिषबाट प्रदान गरिएको कर्मकाण्ड परामर्श सेवाको अनुभव धेरै राम्रो थियो। यसले मलाई समाजिक, आध्यात्मिक र पारिवारिक कर्मकाण्डमा मद्दत गरेको थियो।

testimonial testimonial

कमल सापकोटा

मलाई कुण्डली मिलान सेवा प्रयोग गरेको थिएँ र मेरो अनुभव धेरै राम्रो थियो। मलाई यसले मेरो वैवाहिक जीवनको मिलनमा मद्दत गरेको थियो। धन्यवाद, भैरव ज्योतिष तपाईंलाई निश्चित रूपमा सिफारिस गर्दछु।

testimonial testimonial

काजल श्रेष्ठ

कर्मकाण्ड परामर्शले मलाई विश्वास दिलाएको छ कि मेरो जीवनमा सुख लागि यो सेवा महत्त्वपूर्ण छ। मैले भैरव ज्योतिषलाई धन्यवाद गर्दछु र सबैलाई सिफारिस गर्दछु।

testimonial testimonial

प्रकाश थापा

भैरव ज्योतिषबाट प्रदान गरिएको वास्तु परामर्शले मलाई घरमा सुख, शान्ति र समृद्धि प्रदान गरेको छ। भैरव ज्योतिषको वास्तु परामर्शलाई म अत्यन्त सिफारिस गर्दछु।

testimonial testimonial

राजेन्द्र श्रेष्ठ

Prev
Next

आजको पञ्चाङ

आजको पञ्चाङ वा तिथिपति ज्योतिष एक नेपाली परम्परागत ज्योतिषीय पद्धति हो जसले वैदिक ज्योतिषको आधारमा दिइएको मिति र ताराको समन्वय आधारित छ। यसले व्यक्तिको जन्म मिति र समय अनुसार दिन, तिथि, नक्षत्र, योग र करणको पठाउने गर्दछ।

5:22:18

19:16:24

11:56:2

0:30:51

हाम्रो समूह

हाम्रो लेख/समाचार

November 16, 2023

वृष राशिको वारेमा (पूर्ण जानकारी)

 वृष राशिको  वारेमा पूर्ण जानकारी राशी चक्रमा द्वितिय स्थानमा रहेको वृष लग्न एक सुदृढ एवं […]

October 12, 2023

मेष राशि (पूर्ण जानकारी)

मेष राशि (लग्न अनुसार) राशि चक्रको प्रथम राशि मेष हो भने , कालपुरुष कुण्डलीमा यसलाई […]

September 23, 2023

ज्योतिष भनेको के हो ?

  ज्योतिष एउटा प्राचिन विज्ञान हो । आकाशिय सौर्यमन्डलमा रहेका ताराहरु र ग्रहहरुको आपसी सवन्धबाट प्राप्त हुने तरंगलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर पृथ्विवासीमा पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने एउटा विज्ञानको नाम ज्योतिष हो । ज्योतिषलाई बेदको एउटा आँखाको रुपमा हेर्ने गरिन्छ । पृथ्विमा रहेका जीवीत तत्वहरुमाथि ग्रहहरुले पार्ने प्रभावको अध्ययन तथा भविष्यवाणी गर्नु नै ज्योतिषशास्त्रको एउटा मुख्य उद्देश्य रहेको छ ।     हर कण तथा ब्रह्माण्डमा अवस्थित सम्पूर्ण जीवहरुमाथि भगवानको कृपादृष्टि तथा उसैद्धारा नियन्त्रित हुने हुनाले सामान्य नियमहरुको पालना गरियो भने उसको इच्छालाई अग्रिम रुपमा जान्न सकिन्छ । प्रत्येक मानिसहरुमा आफ्नो भविष्य जान्नको लागि स्वभाविक उत्कंठा उत्पन्न हुन्छ । ऋषिमूनिहरुले यसै भावनालाई ध्यानमा राख्दै ज्योतिष शास्त्रको रचना गरे ।   ज्योतिष शास्त्रलाई सामान्यत २ भागमा वाडिएको छ ।   १. सिद्धान्त ( गणित ज्योतिष ) ः यस अन्र्तगत लग्न साधन, भाव साधन, ब्रह्माण्डमा ग्रहको अवस्था, ग्रह बल, भाव वल, ग्रहको गति, वक्रि लगायत गणीतिय पाटो यसमा समेटिएको छ ।   २. फलित ज्योतिष ः यस अन्र्तगत ग्रह, राशि, भाव, नक्षत्र आदिले मानवको जीवनमा के कस्तो प्रभाव पार्छ भन्ने कुराहरु समेटिएको छ ।       ज्योतिषमा राशी, नक्षत्र, ग्रह र भावहरुको विशेष तरिकाले अध्ययन गरीन्छ । राशीहरुलाई काल्पनिक तारापुञ्ज मानिएको छ । सूर्यले पृथ्विको वरिपरि ब्रह्माण्डमा घुम्ने बाटो गोलाकार नभएर केहि दीर्घवृत्ताकार रहेको हुन्छ । जुन ३६० डिग्रीको हुन्छ । ३६० डिग्रीलाई समान १२ भागमा विभाजन गर्दा ३० डिग्री हुन आउदछ । प्रत्येक ३०, ३० डिग्रीको भागलाई एउटा तारापुञ्जको कल्पना गरिएको छ । त्यहि तारापुञ्जलाई नै राशिको नामाकरण गरिएको हो । राशिहरु १२ वटा रहेका छन् । १२ राशिका नामहरु यस प्रकार क्रमले रहेका छन् । मेष, वृष, मिुथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ, मिन गरी १२ वटा राशिहरु रहेका छन् र यीनै राशिहरुले तारापुञ्जको आकारलाई संकेत गरेका हुन्छन् । मेष, भेडा, वृष साँढे, मिथुन २ कन्या क्रमले मिन राशीमा माछा आदि ।   […]

हाम्रा नवीनतम उत्पादनहरू

0

Gemstone

₨79 ₨80 (1.25% Off)

0

Gemstone

₨20 ₨80 (75% Off)

0

Gemstone

₨20 ₨80 (75% Off)

0

Gemstone

₨20 ₨80 (75% Off)

0

Gemstone

₨20 ₨80 (75% Off)

0

Gemstone

₨20 ₨80 (75% Off)

0

Gemstone

₨20 ₨80 (75% Off)

0

Gemstone

₨20 ₨80 (75% Off)
Prev
Next
X