loading

तुला – LIBRA

  • Home
  • Blog
  • तुला – LIBRA

२१ सोमवार

र, रि, रु, रे, रो, ता, ति, तु, ते

महिना केही संघर्षमय रहनेछ र बुद्धि–विवेकले काम लिँदा फाइदा उठाउन सकिनेछ। समाजका अगुवासँग प्रतिस्पर्धा हुन सक्छ। पूर्वाधार कमजोर हुनाले व्यावहारिक चुनौती आइपर्नेछन्। चिताएकाे काममा बलपूर्वक प्रयत्न गर्नुपर्ने देखिन्छ। तापनि सम्भावनाका बाटाहरू फेला पर्नेछन्। लगानी बढाउनुपरे पनि नयाँ कार्य थालनी हुनेछ। सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन, सवारी आदि जोड्ने समय छ। धार्मिक तथा सामाजिक काममा रुचि बढ्नेछ। महिनाको उत्तरार्धमा नयाँ जिम्मेवारी प्राप्त हुनेछ र मिहिनेत गर्दा आर्थिक स्थितिमा सुधार आउनेछ। नोकरी तथा राजनीतिमा पनि अवसर खोज्ने समय छ। सद्विचारले प्रेरित हुनेहरूलाई भाग्यले साथ दिनेछ।

Posted in Yearly Horoscope

Leave a Reply

Your email address will not be published. Required fields are marked *

X