loading

कर्कट – CANCER 

  • Home
  • Blog
  • कर्कट – CANCER 
virgo-svg

२१ सोमवार

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

यो महिनामा विशेष अवसर प्राप्त हुनुका साथै कर्मयोगले उचाइमा पुर्याउनेछ। तारिफयाेग्य काम गर्दै दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानप्राप्ति हुन सक्छ। पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। व्यापार तथा उद्योगतर्फ लगानी बढाउने समय छ। घरमा मंगलमय कार्य सम्पादन हुनेछ। उत्तरार्धमा भने केही धन हानि हुन सक्छ।

Posted in Daily Horoscope

Leave a Reply

Your email address will not be published. Required fields are marked *

X